बूढानीलकण्ठ नगरपालिकाबाट परिचालित गरिने खोपकार्यकर्ता तथा स्वयंसेवकको विवरण तयार गरीएको छ।

स्वास्थ्य कार्यालय काठमाडौको च.नं. १०१९ को मिति २०७८-०१-२८ गतेको पत्रानुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ICS बैठकको मिति २०७८-०१-२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौको मिति २०७८-०१-२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप (भेरोसेल दोश्रो) मात्रा अभियान मिति २०७८-०२-०२ गते आइतबार देखि यस बूढानीलकण्ठ नगरपालिकामा लगाईने तयारी गरिएको छ ।

नगरपालिका अन्तर्गत रहेको श्री गणेश मावि, गणेश चोक वडा नं. २ मा (वडा नं. १ देखि ७ सम्मका बासिन्दाहरु) र श्री बालउद्धार मा.वि. कपन १०, मिलन चोक (वडा नं. ८ देखि १३ सम्मका वासिन्दाहरु) का लागि कोभिङ १९ विरुद्धको खोप अभियान जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी कोभिड -१९ रोगको बिरुद्धको खोप कार्यक्रम संचालनका गरिन लागिएको छ ।

यसको लागि तपसिलमा उल्लेखित विवरण अनुसार खोपकार्यकर्ता तथा स्वास्थ्य स्वयं सेवक खटाएको व्यहोरा जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

तपसिलः

श्री बाल उद्धार मा.वि कपन १० का लागि खटिने खोपकार्याता तथा स्वास्थ्य स्वयंसेवकहरुको विवरणः

क्र.सं नाम, थर संस्था पद मिति कैफियत
१. मुना अधिकारी महांकाल स्वास्थ्य चौकी अ.न.मी मिति २०७८/०२/०२ खोपकार्यकर्ता
२. मिना कुनारी लामिछाने चपली भद्रकाली स्वास्थ्य अ.ह.ब
३. मिरा खनाल कपन स्वास्थ्य चौकी अ.न.मी आवश्यकता अनुसार स्वास्थ्य स्वयं सेवक
४. गौमाता बाठा शगहरी स्वस्थ्य केन्द्र, दुर्गामन्दिर अ.हे.ब मिति २०७८/०२/०२ गते देखि २०७८/०२/११ गतेसम्म
५. सरिता श्रेष्ठ चुनिखेल स्वास्थ्य चौकी ज.स्वा.नी
६. मन्जु न्यौपाने कपन स्वास्थ्य चौकी हे.अ

 

श्री गणेश मा.वि, वडा नं २ लागि खटिने खोपकार्यकर्ता तथा स्वास्थ्य स्वयंसेवकहरुको विवरणः


क्र.म नाम, थर संस्था पद मिति कैफियत
१. मेनुका बुढाथोकी खड्का भद्रकाली स्वास्थ्य चौकी अ.न.मी मिति २०७८/०२/०२ गते देखि २०७८/०२/११ गतेसम्म  

 

 

खोपकार्यकर्ता

२. दिना अर्याल बूढानीलकण्ठ स्वास्थ्य चौकी अ.न.मी
३. बसन्ती साउद खड्का भद्रकाली स्वास्थ्य चौकी अ.हे.ब आवश्यकता अनुसार
४. तिलक प्रसाद गौतम बूढानीलकण्ठ स्वास्थ्य चौकी ज.स्व.नी मिति २०७८/०२/०२ गते देखि २०७८/०२/११ गतेसम्म स्वास्थ्य स्वयंसेवक
५. सरिता सिलवाल बूढानीलकण्ठ स्वास्थ्य चौकी हे.अ
६. जीवन खतिवडा महांकाल स्वास्थ्य चौकी हे.अ

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय