बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। आज थपिएका संक्रमित मध्ये २० जना महिला र ४० जना पुरुष रहेका छन्।

आजको थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या १०६१ पुगेको छ।

 

वैशाख ३१ गते शुक्रबारको वडागत विवरणः

वडा नं ०१ मा (२५, ५८ वर्षिया) २  महिला, (३४, ४० वर्षिय ) २ पुरुष ,

वडा नं ०२ मा (४०, ५८ वर्षिया) २  महिला, (२२, ३६, ४१, ४३, ४५, ५२, ७२ वर्षिया) ७ पुरुष,

वडा नं ०३ मा (३८ वर्षिया) १  महिला, (४६ वर्षिय) १ पुरुष,

वडा नं ०४ मा (२६, ४२  वर्षिया) २  महिला र  (२१, ३३, ३८, ३९, ४०, ४७, ५२, ६०, ६२ वर्षिया) ९ पुरुष,

वडा नं ०५ मा (३० वर्षिय) १ पुरुष,,

वडा नं ०६ मा शुन्य सङ्क्रमित,

वडा नं ०७ मा (३०, ३६, ५३ वर्षिया) ३ पुरुष,

वडा नं ०८ मा (३०, ४९ वर्षिय) २ पुरुष,

वडा नं ०९ मा (२९ वर्षिया) १ महिला र (२४, ३२, ४०, ५५ वर्षिय) ४ पुरुष,

वडा नं १० मा (३१, ३६, ४०, ४५, ५२, ६६ वर्षिया) ६ महिला र (२०, ३४, ३६, ५३ वर्षिय) ४ पुरुष,

वडा नं ११ मा (१२, ६४, ७८ वर्षिया) ३ महिला र (५, २२, २४, २९, ३५, ४२, ४२ वर्षिय) ४ पुरुष,

वडा नं १२ मा (१४, २३, २७, ३७, ४१, ७२, ७५ वर्षिया) २ महिला र (२५, २८, २८, ६१ वर्षिय) ३ पुरुष,

वडा नं १३ मा (३६ वर्षिया) १ महिला । 

 

प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा ४७ जना संक्रमणबाट मुक्त भएका छन् जसमा ३१ जना महिला र १६ जना पुरुष रहेका छन्। 

नगरपालिका भित्र कुल संक्रमितमध्ये ५३४ जना सेल्फ होम आईसोलेसनमा रहेका छन् भने कुल ४५ जना अस्पतालमा उपचाररत रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय