जेष्ठ २ गते आइतबार देखि चाइनिज भेराेसेल खाेपकाे दाेस्राे मात्रा लगाइने छ । काेभिड विरूद्धकाे दाेस्राे चरणकाे खाेप अभियान अन्तर्गत जनस्वास्थ्यका मापदण्डहरू पालना हुने गरि १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खाेप लगाइने छ ।
नगरपालिकाकाे यी २ स्थानहरू मध्य आफूलाइ पायक पर्ने खाेप केन्द्रमा गइ खाेप सेवा लिनहुन अनुराेध गरिन्छ ।
खाेप केन्द्र विवरणः
१. वडा नं १ देखि वडा नं. ०७ सम्मका नगरवासीहरूका लागि श्री गणेश मा.वि., बू.न.पा. वडा नं. ०२ मा, थप जानकारीका लागि ज.स्वा.अ. प्रतिमा खरेललाइ ९८४१३६५३८४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
२. वडा नं. ०८ देखि वडा नं. १३ सम्मका नगरवासीहरूका लागि श्री बालउद्धार मा.वि, बू.न.पा. वडा नं. ११ मा, थप जानकारीका लागि ज.स्वा.अ. उपमा दहाललाइ ९८४३६३१२२७ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
खाेप लगाउने मिति र समय विवरणः
समयः बिहान १० बजे देखि बेलुमा ४ बने सम्म
मितिः १. २०७८ जेष्ठ २ गते- २०७७ चैत्र २५, २६, २७ र २८ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
२. २०७८ जेष्ठ ३ गते- २०७७ चैत्र २९ र ३० गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
३. २०७८ जेष्ठ ४ गते- २०७७ चैत्र ३१ र वैशाख २ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
४. २०७८ जेष्ठ ५ गते- २०७८ वैशाख ३ र ४ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
५. २०७८ जेष्ठ ६ गते- २०७८ वैशाख ५ र ६ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
६. २०७८ जेष्ठ ७ गते- २०७८ वैशाख ७, ८, ९ र १० गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
७. २०७८ जेष्ठ ८ गते- २०७८ वैशाख ११ र १२ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
८. २०७८ जेष्ठ ९ गते- २०७८ वैशाख १३ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
९. २०७८ जेष्ठ १० गते- २०७८ वैशाख १४ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
१०. २०७८ जेष्ठ ११ गते- २०७८ वैशाख १५ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि
खाेप लगाउन जाँदा पहिलाे मात्रा खाेप कार्ड अनिवार्य लिएर जानु पर्नेछ ।