वैशाख २४ गते, शुक्रबार नगरपालिका भित्र थप ८५ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ४० जना महिला र ४५ जना पुरुष रहेको जनाइएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १८४ जना महिला र १९२ जना पुरष गरी कुल ३७६ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जसमा ३५५ जना होम आईसोलेसनमा छन् भने  १२ जना पुरुष र ९ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

 नगरभित्र कोभिड-१९ काे संक्रमण बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन अपिल गरिन्छ ।

वैशाख २४ गते शुक्रबारको वडागत विवरणः

वडा नं ०१ मा (३६ वर्षिय) १ महिला र (४३ वर्षिय ) १ पुरुष ,

वडा नं ०२ मा (३६ वर्षिय) १  महिला,

वडा नं ०३ मा  (२७, ६३ वर्षिय) २ पुरुष,

वडा नं ०४ मा ( २४, ४६, ५१ वर्षिय) ३ महिला र  (१५, ३३, ३५, ४८, ५३ वर्षिय) ५ पुरुष,

वडा नं ०५ मा ( ६१ वर्षिय) १  महिला,

वडा नं ०६ मा (२३, २६, ३६, ४०, ४६ वर्षिय) ५ महिला र  (२९, ३१, ३९, ५० वर्षिय) ४ पुरुष,

वडा नं ०७ मा (७, १६, १७, २१, ४०, ६२ वर्षिय) ६ महिला र  (३७, ५९ वर्षिय) २ पुरुष,

वडा नं ०८ मा (२५, ३६, ४१, ७३ वर्षिय) ४ महिला र (१०, १६, २८, २९, ४२, ४२, ४७, ४७, ५३ वर्षिय) ९ पुरुष

वडा नं ०९ मा (१६, २९, ३५, ४०, ४२, ४५, ६१, ६२, ८०, ८३ वर्षिय) १० महिला र (६८ वर्षिय) १ पुरुष,

वडा नं १० मा (३०, ४७, ५३, ५८, ७८ वर्षिय) ५ महिला र (२४, २४, २७, ३०, ३७, ४१, ४४, ४५, ४६, ५०, ५७, ५८, ५८, ६२ वर्षिय) १५ पुरुष,

वडा नं ११ मा (२६, ३८ वर्षिय) २ महिला र (२४, ३३ वर्षिय) २ पुरुष,

वडा नं १२ मा (४० वर्षिय) १ महिला र (१९, २०, ४३ वर्षिय) ३ पुरुष,

वडा नं १३ मा (२० वर्षिय) १ महिला र (१९ वर्षिय) १ पुरुष । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय