बूढानीलकण्ठ नगरपालिकामा काेभिड १९ आइसाेलेशन सेन्टरमा ३ महिनाकाे लागि २ जना मेडिकिल अधिकृतकाे आवश्यक्ता रहेकाे छ । आवश्यक्ता बमाेजिम म्याद थप गर्ने व्यवस्था पनि रहेकाे छ । याेग्यता पुगेकाे इच्छुक नेपाली नागरिकहरूले यहि वैशाख ३१ गते सम्ममा नगर कार्यापालिका, हात्तिगाैडामा आइ आवेदन दिनु पर्नेछ ।
याेग्यताः
१. नेपाली नागरिक हुनुपर्ने
२. मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उर्तीण गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाे
३. उमेरः पुरूषकाे हकमा १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र महिलाकाे हकमा १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाे
पेश गर्नुपर्ने कागजातहरूः
१. स्पष्ट रूपमा भरिएकाे दरखास्ता फारम (Link- application form_1)
२. नेपाली नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी
३. शैक्षिक याेग्यता प्रमाणपत्रहरूकाे प्रतिलिपी
४. अनुभव सम्बन्धि प्रमाण पत्र
५. दरखास्त दस्तुर तिरेकाे भाउचर