बूढानीलकण्ठ नगरपालिकामा बैशाख १३ गते देखि  व्यक्तिगत घटना दर्ता, समाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन हुन लागेको छ ।  

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागबाट देशव्यापी रुपमा संचालन भैरहेको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ताका लागि बूढानीलकण्ठ नगरपालिकाको पञ्जीकरण शाखाबाट तपसिल बमोजिमका वडाहरुको विभिन्न स्थानमा दर्ता शिविर संचालन हुन गैरहेको छ । 

नगरपालिकाका सबै वडाको टोल-टोलमा १३ गते देखि २६ गते सम्म ५३ ओटा स्थानमा सिविर संचालन हुने हुँदा  आ-आफ्नो नजिकको स्थानको दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, नागरिक प्रमाण पत्र, मृत्यु दर्ता, बिवाह दर्ता, सम्बन्ध बिच्छेद) तथा सामाजिक सुरक्षा भत्ताको दर्ता गराई मौकाको फाइदा लिनुहुन सम्पूर्ण नगरवासीहरुलाई अनुरोध  गरिएको छ ।

वडा नं. दर्ता शिविर हुने स्थान मिति
 

Ø  चिल्डेन पार्क – फुलबारी मार्ग

Ø  तौलुङ्ग गाउ सुधार भवन – तौलुङ्ग चौतारो

Ø  जय भद्रकाली आधारभुत विद्यालय

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

 

Ø  वासिक गणेश मन्दिर

Ø  चपली सामुदायिक भवन

Ø  भद्रबस्ती (महादेव कोलनी)

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

३.  

Ø  ध्रुव तारा स्कुल चौर

Ø  बूढानीलकण्ठ मन्दिरको सत्तल

Ø  मुहानपोखरी चौतारा

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

४.  

Ø  श्रीराम स्कुल, पासीकोट

Ø  घट्टापाटी

Ø  सामुदायिक भवन, कार्कीटोल चपली

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

५.  

Ø  श्री बालविकास आधारभुत मा.वि.-डाँडागाउँ

Ø  श्री पञ्चकन्या मा.वि.- टुसाल

Ø  क्लव घर वा फ्युजन स्कुल – चिसिनी

Ø  सृष्टी ज्ञान स्कुल – ठकुरी टोल

 

२०७८/०१/१३ देखि २०७८/०१/१५ सम्म

२०७८/०१/१६ देखि २०७८/०१/१९ सम्म

२०७८/०१/२० देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

६.  

Ø  न्यू भिजन क्लब भवन, खड्का गाउँ

Ø  कपुर चोक, पासिकोट

Ø  प्रगतिटोल, च्यासुण्डो

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

७.  

Ø  डठुगाउँ चौर

Ø  सृष्टी स्कुल – हेपाली हाईट

Ø  पिपल चौतारी – ह्याप्पी कोलोनी

Ø  होटल अमुप्रस्था गैरीगाउँ, भेटघाट चोक

 

२०७८/०१/१३ देखि २०७८/०१/१५ सम्म

२०७८/०१/१६ देखि २०७८/०१/१९ सम्म

२०७८/०१/२० देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

८.  

Ø  अनिता मिलन एकेडेमी स्कुल, भंगाल

Ø  आइटी पार्क, सुन्दरबस्ती

Ø  बास्केटबल कोर्ट, गोल्फुटार

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

९.  

Ø  कुमारी मन्दिर, मण्डिखाटार

Ø  सन्तोष ड्राइभिङ सेन्टर, राम्चा चोक

Ø  लोयल्टी एकेडेमी, एकताबस्ती

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

१०.  

Ø  बालुवाखानी, हलेसी मन्दिर परिसर

Ø  फ्रेण्डशिप क्लब, शिवमन्दिर

Ø  माण्डु स्कुल, नारायणचोक

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

११.  

Ø  यज्ञमति मा.वि. –पैयुँटार

Ø  दिक्षालय फाउन्डेसन – प्रगतीचोक

Ø  गणेश मन्दिर – ह्यान्डबल ग्राउन्ड छेउ

Ø  माउन्ट कैलाश एकेडेमी – राम मन्दिर

 

२०७८/०१/१३ देखि २०७८/०१/१५ सम्म

२०७८/०१/१६ देखि २०७८/०१/१९ सम्म

२०७८/०१/२० देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

१२.  

Ø  बालकुमारी मन्दिर – जेष्ठ नागरिक भवन

Ø  ढुंगेन चोक

Ø  आदर्शनगर टोल

 

२०७८/०१/१३ देखि २०७८/०१/१६ सम्म

२०७८/०१/१७ देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

१३.  

Ø  नौलिन मा.वि.

Ø  गाम्चा चौर

Ø  टुपेक चोक

Ø  मनकामना मन्दिर सापाटार

 

२०७८/०१/१३ देखि २०७८/०१/१५ सम्म

२०७८/०१/१६ देखि २०७८/०१/१९ सम्म

२०७८/०१/२० देखि २०७८/०१/२२ सम्म

२०७८/०१/२३ देखि २०७८/०१/२६ सम्म

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय