विश्वका केही देशहरु तथा छिमेकी मित्रराष्ट्र भारतका विभिन्न प्रान्तहरुमा समेत नयाँ भेरियन्ट COVID १९ को दोस्रो लहरको कारणबाट महामारी देखा परेको छ ।

हाल नेपालमा समेत संक्रमण भएको र बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा समेत संक्रमण बढ्दो अवस्थामा रहेकोले सोको तयारी प्रतिकार्य, व्यवस्थापन गरी रोगको रोकथाम, नियन्त्रणका लागि नगरपालिकाबाट टोलि गठन गरिएको छ ।

नगरपालिकाले गठन गरेको  टोलिहरु यस प्रकारको रहेको जनस्वास्थ्य महाशाखाले जानकारी गराएको छ ।

 

Municipality COVID Crisis Management Team (MCCMT);

नगर प्रमुख अध्यक्ष
उप प्रमुख सदस्य
प्रमुख प्रसाशकिय अधिकृत सदस्य
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सदस्य
विपद तथा वातावरण समितिका संयोजक सदस्य
स्घथानीय नेपाल प्रहरी प्रतिनिधि सदस्य
नेपाल रेडक्रस प्रतिनिधि सदस्य
स्थानीय नेपालि सेना प्रतिनिधि सदस्य
जनस्वास्थ्य महाशाखा प्रमुख सदस्य सचिव

 

आमान्त्रितः

प्रदेश सांसदहरु

 

व्यवस्थापक तथा सुपरिवेक्षकः

क्र.सं. नाम पद समपर्क नं.
१. राजेन्द्र कार्कि प्र.प. अधिकृत ९८४१२३०८०७
२. कुमार प्रसाद दहाल जनस्वास्थ्य अधिकृत ९८४१५९२३०८
३. नवराज भट्टराई वडा अध्यक्ष ९८४१०२३४९८
४. चन्द्रमान श्रेष्ठ वडा सदस्य ९८४१०९४६५०

 

Isolation in charge:

क्र. सं नाम थर पद सम्पर्क नं
१. सम्झना कुवर नर्सिङ निरिक्षक ९८४१३७८७३५२

 

Case Investigation and Contact Identification (CICI) टोलिको सदस्यहरु

क्र. सं नाम थर  पद सम्पर्क नं.
१. अंकित पौडेल मेडिकल अधिकृत ९८४१९४९६४४
२. प्रतिमा खरेल जनस्वास्थ्य अधिकृत ९८४१३६५३८४
३. उपमा दहाल जनस्वास्थ्य अधिकृत ९८४३६३१२२७
४. चेतराज पण्डित हेल्थ असिस्टेन्ट ९८४१७८२९४७
५. निर्मला खरेल ल्याब असिस्टेन्ट ९८४१४३५४१४

 

Data Entry, Recording and Reporting:

क्र. सं. नाम थर पद सम्पर्क नं.
१. उमेश गौतम परिवार नियोजन निरिक्षक ९८५८०२३८४१
२. रवि भण्डारी कम्प्युटर सहायक ९८४११७३१८४

 

Case management का लागि एम्बुलेन्स परिचालनः

क्र. सं. नाम पद सम्पर्क नं.
१. किरण श्रेष्ठ हलुका सवारी चालक ९८४१६३४७९४

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय