बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित खरीकाे बाेट हुँदै पैंयूटार देखि शहिद पार्क हुदै गाेकर्णेश्वर नगरपालिका निक्लिने मेन राेड कालाेपत्रे गरिएकाे छ । सडककाे लम्बाइ करिब आधा किलाेमिटर, चाैडाँइ २२ फिट र कालाेपत्रे ५ सेन्टिमिटर बाक्लाे रहेकाे छ ।
याे बाटाे कालाेपत्र गर्नका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा १ कराेड बिनियाेजन गरिएकाे भएतापनी काेभिड-१९ काे महामारीले गर्दा साे कार्य स्थगित भएकाे थियाे । वडा अध्यक्ष लगायत वडा जनप्रतिनिधिहरूकाे निग्राहनीमा यहि चैत्र ३० गते सडक कालाेपत्रे गरिएकाे हाे ।