बाल विवाह कानुनि रुपमा बन्देज लागेको कार्य हो। कानुनले रोक्दा रोक्दै पनि हाम्रो वरपर बाल विवाहका घटनाहरु घटिरहेका हुन्छन्। यसले विवाह गर्ने मात्र नभई भविष्यमा उनिहरुको परिवारलाईनै असर गर्ने गर्दछ।

बाल विवाह रोक्न र उन्मुलन गर्नको लागी बूढानीलकण्ठ नगरपालिकाले बागमति प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सन्देशमुलक सामाग्री निर्माण गरेको छ।
यस सामाग्रीलाई हेरेर शेयर पनि गरीदिनुहोला जसले गर्दा लक्षित बालबालिका सम्म नगरपालिकाको सन्देश पुग्न सकोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय