बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्यान्डबल ग्राउण्डकाे डि.पि.आर. सार्वजनिकिकरण यहि चैत्र २३ गते हुदैँछ । 

यसका साथै ह्यान्डबल ग्राउण्डकाे निर्माण सम्बन्धि आवश्यक छलफल समेत गरिने हँदा स्थानीय टाेलवासीहरू तथा सराेकारवालाहरूलाइ चैत्र २३ गते बिहाज ७.३० बजे, बू.न.पा. वडा नं. १० कार्यालयकाे कार्यक्रम हलमा उपस्थित हुन आग्रह गरिन्छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय