बूढानीलकण्ठ नगरपालिका र ‘ट्रान्सपेरेन्सि ईन्टर्नेशनल नेपाल (Transparency International Nepal) ‘ को सहकार्यमा यस नगरपालिका र वडा कार्यालयबाट भएको सार्वजनिक सेवा पर्वाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको छ ।
कार्यक्रम चैत्र २० गते दिउँसो १ बजे देखि सुरु हुने भएकोले बूढानीलकण्ठ नगरपालिका वडा नं गणेश चोक स्थित गणेश माद्यमिक विद्यालयमा उपस्थित हुन सम्बन्धित सबैलाई जानकारी दिएको छ ।