
बुढनिलकण्ठ नगरपालिकाका सेवाग्राहिहरूले आवश्यकता अनुसार आकस्मिक सम्पर्क नम्बरहरूमा फाेन गर्न सक्नुहुनेछ ।
नगरपालिकाबाट प्रदान गरिने सेवाहरुलाई समयसामयिक रूपमा प्राप्त गर्नका लागि निम्न आकस्मिक सम्पर्क नम्बरहरूमा आवश्यकता अनुसार सम्पर्क गर्नहुन आग्रह गरिन्छ ।
१. प्रहरी- १००
२. दमकल- १०१
३. एम्बुलेन्स- १०२
४. ट्राफिक प्रहरी- १०३
५. बूढानीलकण्ठ नगरपालिका- ०१ ४३७२७२५