बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपन, खरिवोटबाट ३ जना चोरहरु पक्राउ गरिएको छ ।

लुटेरा समुह र चोरहरुको आतङ्क बडेपछि गस्तिमा निस्किएका स्थानीयहरुको सहयोगमा भदौ २९ गते राती ९ः४० बजे उनिहरुलाई नियन्त्रणमा लिई बुढानीलकण्ठ नगर प्रहरीको सहयोगमा प्रहरी प्रभाग बुढानीलकण्ठलाई बुझाएको नगर प्रहरी प्रमुख दिनेश देउजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय