बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको छ ।

आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तु सम्बन्धमा सुझाव संकलन गर्ने गरी सार्वजनिक सुनुवाई हुन लागेको हो ।

कार्यक्रम फागुन २२ गते बिहिबार वडा नं. १० स्थित कपन ह्याण्डबल बहुउद्देश्यिय खेल मैदानमा हुने भएकोले बिहान ७ बजे सम्पुर्ण नगरवासीहरुको उपस्थितिको लागी नगरपालिकाले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय