बुढानीलकण्ठ नगरपालिकाले नगरप्रहरी निरीक्षक र नगरप्रहरी हवल्दार पदपूर्ती गर्ने सूचना प्रकाशन गरेको छ ।

उक्त पदहरुमा योग्यता भएका नगर प्रहरी करार सेवाको माध्यमबाट पदपूर्ति गर्ने भएकोले सूचनामा उल्लेख बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले फागुन १४ गते भित्र आवेदन दिनुहुन नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय