बूढानीलकण्ठ नगरपालिकाले नगर भित्रका युवाहरुलाई शिप तालिम तथा विकास अन्तर्गत ४० जना युवालाई ‘निशुल्क ग्राफिक डिजाईनिङ कोर्ष ‘ प्रदान गर्ने भएको छ। प्रत्येक वडा ३-३ जना छनोट गरी तालिम दिईनेछ। ग्राफिक्स डिजाईनिङ कोर्सका लागी आधारभुत कम्प्युटर तालिम लिएको वा कम्प्युटर चलाउन जान्ने हुनुपर्नेछ।

नगरपालिकाको सुचना वेभसाईटमा पनि हेर्न सकिनेछ। budhanilkanthamun.gov.np

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय