बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमण छानबिनको लागि अनुगमन सुरु गरेको छ ।

नगरपालिका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षण र उपयोग समितिले असोज १८ गतेबाट अनुगमन सुरु गरेको हो ।

समिति संयोजक लक्ष्मी प्रसाद संग्रौलाका अनुसार समितिमा जग्गा अतिक्रमण गरिएकोबारे परेका उजुरी प्रती अनुगमन सुरु गरेको जानकारी दिनु भएको छ ।अनुगमन निरन्तर चल्ने अध्यक्ष संग्रौलाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय