बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा बसोबास गर्नुहुने वडा बासीहरुले (बु.न.पा टोल विकास संस्था गठन तथा परिचालन) कार्यविधी २०७५ बमोजिम आ-आफ्नो टोलमा एकजना जनप्रतिनिधीको उपस्थितीमा १५ दिनभित्र टोलविकास संस्था गठन गर्नुभई उक्त वडा कार्यालयमा जानकारी गराउनुहुन वडा अध्यक्ष नवराज भट्टराईले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय