बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम आयोजना हुदै छ ।
बुढानीलकण्ठ नगरपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरूमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया र सुझाव लिन कार्यक्रममा उपस्थितिका लागि नगरपालिकाले अनुरोध गरेको छ ।
सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रमः
मितिः २०८० माघ ५ गते शुक्रबार
समयः बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म
स्थानः ११ नं. वडा कार्यालय परिसर, कपन, काठमाडौँ ।