बुढानीलकण्ठ, पौष २३ गते ।

बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व.०८०/८१ को स्वीकृत आन्तरिक कार्यक्रम अनुसार व्यवसायिक तरकारी खेती गर्ने कृषक र कौसी खेती गर्ने कृषक समूहको लागि ५० प्रतिशत अनुदानमा रोग किरा व्यवस्थापन गर्न जैविक विषादी वितरण कार्यक्रम रहेको हुनाले आवश्यक कागजात सहित माघ ०७ गते सम्म कृषि विकास शाखामा आवेदन दिनुहुन सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरु:

१. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
२. निजी कृषि फार्म/कृषक समूह/कृषि सहकारीले व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्रको प्रतिनिपि ।
विस्तृत जानकारीको लागि मोवाईल नं. ९८६९४१४९४३, ९८४११५०१९६, ९८४३५०४०४९,
९८४००३१०७० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय