बूढानीलकण्ठ, भाद्र १९ गते ।

बूढानीलकण्ठ नगरपालिकाको आ.व. २०८०/८१ को वार्षिक नगर विकास योजना प्रकाशन भएको छ ।

जस अन्तरगत नगरका गौरबका आयोजनाहरु संचालन र कार्यन्वयनका लागी २१ करोड रुपैयाँ विनियोजन भएको छ ।

आयोजनाहरुमा खानेपानी, खेलकुद, पार्क, सार्वजनीक भवन लगायत साँस्कृतिक प्रतिष्ठान भवन निर्माणका योजनाहरु समेटिएका छन् ।

पुरा आयोजनाहरु हर्नुहोस्…


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय