बूढानीलकण्ठ, भाद्र १३ गते ।

बूढानीलकण्ठ नगरपालिकाको आ.व. २०८०/८१ को वार्षिक नगर विकास योजना प्रकाशन भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको १२ औ नगरसभाको बैठकबाट नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व. २०८०/८१ को अनुमानित आय रु. ३ अर्ब ४४ करोड र अनुमानित व्यय तर्फ ३ अर्ब ४४ करोड स्वीकृत भएको थियो ।

जस अन्तरगत वडा नं ११ को विभिन्न शिर्षकमा चालु तथा पुँजिगत खर्च तर्फ ३ करोड १६ लाख विनियोजन भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको स्थापना पश्चात यो १२ औं सभामा पेश भएको बजेट तथा कार्यक्रम हो भने २०७९ बैशाख ३० गतेको निर्वाचन पश्चात स्थापित नगरसभाले प्रस्तुत गरेको यो दोस्रो बजेट हो ।

वडा नं ११ को वार्षिक, योजना तथा कार्यक्रमहरु यस प्रकारका छन्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय