चुनिखेल स्वास्थ्य चौकीमा डाक्टर सहितको (ओ. पि. डी.) सेवा सुरु
२०७७ माघ ९, शुक्रबार १८:३९
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको चुनिखेल स्वास्थ्य चौकीमा माघ ८ (बिहिबार) बाट हरेक बिहिबार र सुक्रबार डाक्टर सहितको बिरामी जाँच सेवा (ओ. पि. डी. ) सुचारु भएको छ।
सेवा सुचारु भए संगै स्वास्थ्य चौकिले यस सुचनालाई सक्रिय महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई क्रियाशिल भई उक्त सुचना प्रबाह गरीदिन आव्हान गरेको छ।