बुढानीलकण्ठ नगरपालिकाले सामुदायिक र घरपालुवा कुकुर/बिरालोको व्यवस्थापनलाई व्यवस्थित बनाउन अभियान सुरु गरेको छ।

पशु सेवा शाखाको आयोजनामा असोज २२ गते देखि २९ गते सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत सबै वडामा शिविर मार्फत अनिवार्य दर्ता, निःशुल्क रेबीज खोप, जुकाको औषधि वितरण साथै माईक्रोचिपिङ गरिदैछ ।

आ-आफ्नो सम्बन्धित वडामा सम्पर्क गरी सेवा लिनुहुन नगरपालिकाले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय