बुढानीलकण्ठ नगर अस्पतालले मनोविमर्श सेवा उपलब्ध गराउने भएको छ ।
नगर अस्पतालले सुचना जारी गर्दै प्रत्येक हप्ताको सोमबारको दिन १०:००-३:०० बजेसम्म मनोविमर्शकर्ता (Psychosocial Counselor) द्वारा मनोविमर्श सेवा प्रधान गरिने जानकारी दिँदै अस्पतालमा मनोविमर्श सेवाको लाभ लिनुहुन सबैमा अनुरोध गरेको छ ।