बुढानीलकण्ठ नगरपालिका वडा नं. ०२ ले गत आर्थिक वर्ष २०८०/८१ को आम्दानी विवरण सार्वजनीक गरेको छ ।

वडाले विभिन्न शिर्षकबाट संकलन गर्दै आएको कर, शुल्क तथा दस्तुरबाट सो आर्थिक वर्षमा २ करोड ६ लाख १४ हजार १९ रुपैयाँ संकलन गरेको विवरण सार्वजनिक गरेको हो ।

पुरा विवरणः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय