प्रसूती आमा र नवजात शीशुलाई हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ बुढानीलकन्ठ नगरपालिकाले “प्रसूती न्यानो झोला” तयार गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाले आफ्नै स्थानीय उद्यमीहरूलाई शिशु र सुत्केरी आमाले लगाउने कपडा र झोला सिलाउन लगाएर तयार गरेको हो ।

प्रसूती न्यानो झोलामा भर्खरै जन्मेका शीशुले लगाउने २/२ जोर पेटी भोटो, दौरा भोटो,टोपी तथा न्याप्किन, युरिन म्याट र सुत्केरी आमाले लगाउने गाउन १ थान राखिएको छ ।

यो झोला नगरपालिकाको २ वटा बर्थिङ सेन्टरमा सुत्केरी भएको आमालाई प्रदान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय