शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पाँच वर्षिय व्यवस्थापन योजनाको प्रारम्भिक वातावरणीय परिक्षण को लिखित राय सुझाव माग गरेको छ ।

निकुञ्जले सार्वजनिक सूचना प्रकाशित गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पाँच वर्षिय व्यवस्थापन योजना कार्यान्वयन गर्दा पर्ने कुनै किसिमको असर तथा प्रभाव भए सो असर तथा प्रभावको सम्बन्धमा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र निकञ्जको कार्यालयमा लिखित रुपमा राय सुझावहरु उपलब्ध गराईदिनुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय