बुढानीलकण्ठ नगरपालिकाको १४ औं अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।

 

नगरपालिका सभाहलमा असार ०३ गते बसेको बैठकबाट यस अघि जेठ २५ गते बसेको पहिलो बैठकमा पेश भएका नीति तता कार्यक्रम उपर छलफल र सुजाब संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले पारित गर्नुभएको हो ।

नगर अधिवेशनको तालिका अनुसार आगामी असार ०५ गते बैठक बस्ने गरी आजको बैठक स्थगन गरिएको छ । आगामी बैठकमा छलफल र सुझाब संकलनका लागी आर्थिक विधेयक पेश गर्ने अध्यक्षले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय