स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ उपदफा (१) बमोजिम नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने प्रावधान रहेको हुनाले सोही सन्दर्भमा यस नगरपालिका क्षेत्र भित्र सरकारी, सामुदायिक तथा सार्वजनिक स्वामित्वमा रहेका भवन, पार्क, उद्यान, चौतारो, बगैंचा, मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थल, क्रियापुत्री भवन, पाटी, पौवा वा अन्य संरचनाको विवरण तपसिल बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा १० (दश) दिनभित्रमा उपलब्ध गराइदिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs