बुढानीलकण्ठ नगरपालिका वडा नं. २ र जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लिमिटेड सहकार्यमा जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्थाको उदेश्य अनुरुप फोहोरमैला व्यवस्थापन तथा पर्यावरण संरक्षणको लागि सदस्य विस्तारको प्रशासनिक तथा आर्थिक क्रियाकलापहरु सहज रुपमा सञ्चालन गर्नको लागि वडामा सुचिकृत भएका सम्पूर्ण महिला समूहहरुको अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उपस्थितिको लागि वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले निमन्त्रणा गर्नुभएको छ ।

कार्यक्रम वडा नं. २ को कार्यालयमा २०८०/१२/२९ दिउँसो १ बजे हुने जानकारी दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय