तेस्रो बुढानीलकण्ठ मेयरकप 7‘A’ Side फुटसल प्रतियोगिताको मिति अद्यावधिक गरियो;फागुन ८ र ९ गते हुने

बुढानीलकण्ठ, माघ १० गते ।  “उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ तेस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ … Continue reading तेस्रो बुढानीलकण्ठ मेयरकप 7‘A’ Side फुटसल प्रतियोगिताको मिति अद्यावधिक गरियो;फागुन ८ र ९ गते हुने