
बूढानीलकण्ठ, माघ ०५ गते ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्र अधिकार परिषद्को मिति २०७९/०९/२१ गते प्रकाशित सूचना अनुसार बूढानीलकण्ठ नगरपालिका भित्र सञ्चालनमा रहेका बाल गृह वा संस्थाले बाल गृह सञ्चालनका लागि अनुमती प्राप्त गर्न आवश्यक प्रकृया पुर्याई तोकिएको समयभित्र राष्ट्रिय बाल अधिकार परिषद् मा निवेदन पेश गरी अनुमती लिनुहुन सुचना मार्फत जानकारी गराईएको छ ।
सुचनाको पुर्ण पाठ !!!