
बूढानीलकण्ठ, पौष ०१ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा भोलि पौष ०२ गते (शनिबार) महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुन लागेको छ ।
शिविर बिहान १० बजे देखि ४ बजे सम्म डिठ्ठाचौर स्थित नगर अस्पतालमा हुने भएकोले बिहे भैसकेका वा ३० बर्ष माथि उमेरका महिला दिदी बहिनिहरुलाई सहभागिताको लागि वडाले अनुरोध गरेको छ ।
थप जानकारीको लागी:
मिति २०७९/०९/०२ गते ।
समयः बिहान १० देखि बेलुका ४ बजेसम्म ।
स्थानः नगर अस्पताल, वडा नं. १०, डिठ्ठाचौर ।
नोटः वडाबासि बिहे भैसकेका वा ३० बर्ष माथि उमेरका महिला दिदी बहिनिहरु