बूढानीलकण्ठ, मंसिर २० गते । 

बूढानीलकण्ठ चेतनशिल महिला समाज द्वारा मंसिर २१ र २२ गते योमरी महोत्सव आयोजना हुन लागेको छ ।

विगत झैँ योमरीपुन्हि र उधौली पर्वको अवसर पारेर महिला समाजले बूढानीलकण्ठ मंदिर परिसरमा महोत्सवआयोजना गर्न लागेको हो । महोत्सब‍ २०७५ देखि सुरु भएको थियो ।

महोत्सवमा घरेलु उत्पादनका योमरी, अचार, खाजा, हस्तकला लगायतका समाग्रीहरु राखिने वडा नं ०३ सदस्य बालमाया श्रेष्ठले जानकारी गर्नुभयो ।

बूढानीलकण्ठ मंदिर परिसरमा बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म यस महोत्सव सञ्चालन हुने भएकाले सम्पुर्णमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय