बूढानीलकण्ठ, कात्तिक ३० गते ।

बूढानीलकण्ठ नगरपालिकामा‌ नियमित भईरहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भोलिबाट केहि दिनको लागि स्थगित भएको छ ।

नगरपालिका पंजिकरण शाखाले सुचना जारी गर्दै मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकोले विवरण संकलन कार्य मंसिर १ गते देखि मंसिर ०५ गते सम्म स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय