बूढानीलकण्ठ, कार्त्तिक २१ गते ।  
बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व. ०७९/८० को स्वीकृत आन्तरीक कार्यक्रम अन्तर्गत अनुदानमा विभिन्न कार्यक्रमहरु रहेको हुँदा नगरपालिका भित्रका ईच्छुक कृषक / कृषक समूह/ कृषि सहकारी तथा निजी कृषि फार्महरुलाई मंसिर ५ गते सम्म (१५ दिन भित्र) कृषि विकास शाखामा आवेदन दिनु हुन प्रस्ताव आव्हान गरिएको छ ।
कार्यक्रम अन्तर्गत प्लास्टिक टनेल वितरण, प्लास्टिक घर निर्माण, मिनि टिलर वितरण, कौसि खेतिका लागि आवश्यक सामाग्री लगायत कम्पोष्ट वीन वितरण जस्ता योजनाहरु रहेकाछन् ।

पुरा विवरण हर्नुहोस्: 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय